सडक–पेटीमा निर्माण सामग्री राख्नेलाई १५ हजार जरिवाना

सडक–पेटीमा निर्माण सामग्री राख्नेलाई १५ हजार जरिवाना

बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • सडक–पेटीमा निर्माण सामग्री राख्नेलाई १५ हजार जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक– पेटीमा निर्माण सामग्री राख्ने एकजनालाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ । 

    महानगरपालिकाको वडा नम्बर ६ स्थित सडकपेटीमा निर्माण सामग्री राखेर पैदलयात्रुलाई अवरोध पुर्याएको भन्दै राधिका पोखरेललाई नगर प्रहरीले १५ हजार जरिबाना गराएको हो ।

    पछिल्लो समय सडकपेटीमा अवरोध पुर्याउने, जथभावी सडक खन्ने, फोहोर फाल्ने, अनुमतिविना पोस्टर टाँस्नेलाई महानगरले जरिवाना तिराउन थालेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij