बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ

बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ

बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ

    काठमाडौं । बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–४ का ३८ वर्षीय विकास मल्ल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले पक्राउ गरेको हो । 

    उनलाई २०७५ साल फागुन १५ मा कपिलवस्तु जिल्ला अदालतले ११ वर्षको कैद सजाय सुनाएको थियो । कैद भुक्तानका लागि अदालत उपस्थित गराएर उनलाई कपिलवस्तु कारागार चलान गरिएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij