डिआइजी कडायत र केसी एआइजीमा बढुवाका लागि सिफारिस

डिआइजी कडायत र केसी एआइजीमा बढुवाका लागि सिफारिस

बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • डिआइजी कडायत र केसी एआइजीमा बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुवेर कडायत र रवीन्द्र केसी बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले दुई जनालाई बढुवा गर्न सिफारिस गरेको हो ।

    कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा र केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन् ।

    एआइजी किरण बज्राचार्य र भरत बोहरा अवकाशमा गएसँगै दुई पद रिक्त भएका थिए ।

    ती पद पूर्तिका लागि समितिले बढुवा सिफारिस गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij