राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो ।

    एमालेनिकट आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष पनि हुन् । सरकारले अघिल्लो हप्ता राखेप सदस्यहरू मनोनीत गरेको थियो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij