श्रम ऐन संशोधन गर्दै सरकार, मन्त्रालयले माग्यो सुझाव

श्रम ऐन संशोधन गर्दै सरकार, मन्त्रालयले माग्यो सुझाव

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • श्रम ऐन संशोधन गर्दै सरकार, मन्त्रालयले माग्यो सुझाव

    काठमाडौं । श्रम ऐन २०७४ संशोधन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ऐन संशोधन गर्न कार्यदल गठन गरेको छ ।

    मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा रोजगारदाता र श्रमिक संगठनका प्रतिनिधि सामेल छन् ।

    श्रम ऐनमा आवश्यक संशोधनमा राय सुझाव उपलब्ध गराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

    हेर्नुहोस् सूचना :

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij