संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति, को–को छन् सदस्य ?

संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति, को–को छन् सदस्य ?

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति, को–को छन् सदस्य ?

    काठमाडौं । संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन भएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

    समितिमा माओवादी उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गरेका थिए ।

    समितिका अन्य सदस्यले पनि सहमति जनाए पछि दलीय आधारमा उपसमिति बनाइएको हो ।

    उपसमितिमा कांग्रेसबाट दिनेश यादव, एमालेबाट ठाकुर गैरे, माओवादीबाट माधव सापकोटा, रास्वपनबाट निशा डाँगी र राप्रपाबाट बिना लामा सदस्य छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij