गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

    काठमाडौं । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन् ।

    भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हिजाे बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

    भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij