प्रहरीका पाँच डीएसपीको सरुवा, को–कहाँ ?

प्रहरीका पाँच डीएसपीको सरुवा, को–कहाँ ?

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • प्रहरीका पाँच डीएसपीको सरुवा, को–कहाँ ?

    काठमाडौं । नेपाल प्रहरीका ५ जना डीएसपीहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी नायव उपरीक्षकहरूको काज सरुवा गरेका हुन् । 

    प्रहरी वृत्त लैनचौरमा जागेश्वर भण्डारीलाई पठाइएको छ । उनी सीआईबीमा कार्यरत थिए ।  

    प्रहरी वृत्त सिंहदरबारमा वेद पौडेल, जिल्ला प्रहरी कार्यालय हुम्लामा शंकर पोखरेल र इलाका प्रहरी कार्यालय सिमरामा शुभद्रा वाइबालाई सरुवा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij