भोलि देशभर सार्वजनिक बिदा, शेयर कारोबार पनि बन्द

भोलि देशभर सार्वजनिक बिदा, शेयर कारोबार पनि बन्द

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • भोलि देशभर सार्वजनिक बिदा, शेयर कारोबार पनि बन्द

    काठमाडौं । सरकारले भोली पुस १५ गते सोमबार सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि तमु ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको हो । 

    भोलि सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij