उमेरहदका कारण बढुवा भएको दुई सातामै अवकाशमा गए एआईजी बोहरा

उमेरहदका कारण बढुवा भएको दुई सातामै अवकाशमा गए एआईजी बोहरा

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • उमेरहदका कारण बढुवा भएको दुई सातामै अवकाशमा गए एआईजी बोहरा

    काठमाडौं । नेपाल प्रहरीका एआईजी भरतबहादुर बोहरा आइतबारदेखि अवकास भएका छन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण बोहरा अवकास भएका हुन् । 

    २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए ।

    एकसाता अघि मात्रै दर्ज्यानी चिह्न लगाएका उनले एआईजीका रूपमा २ साता पनि काम गर्न पाएनन् ।

    अवकासमा जाने भएकै कारण सरकारले उनलाई छोटो समयका लागि एआईजीमा बढुवा गरेको थियो । बोहरा आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij