लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

    काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गरेको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको जनाइएको छ । 

    एयरक्राफ्टमा कुनै ड्यामेज भएको नदेखिएपछि हेलिकप्टर पुनः उड्ने तयारी गरिरहेको जनाइएको छ । 

    हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij