कालिकोटको ओडानकु केन्द्रविन्दु भएर भूकम्प

कालिकोटको ओडानकु केन्द्रविन्दु भएर भूकम्प

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • कालिकोटको ओडानकु केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ । कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij