दीपक मनाङेका तत्कालीन स्वकीय सचिव भण्डारी पक्राउ

दीपक मनाङेका तत्कालीन स्वकीय सचिव भण्डारी पक्राउ

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • दीपक मनाङेका तत्कालीन स्वकीय सचिव भण्डारी पक्राउ

    काठमाडौं । दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारी पक्राउ परेका छन् । व्यवसायी विक्रम लामामाथि रड प्रहारको घटनामा भण्डारीलाई शनिबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनी मनाङे मन्त्री हुँदा स्वकीय सचिव थिए।

    चार जनाको समूहले इनोभा अस्पतालको पार्किङमा लामामाथि मार्ने उद्देश्यसहित आक्रमण गरेका थिए ।

    लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij