भोजपुरमा–जिप–दुर्घटना–हुँदा–एक–जनाको–मृत्यु,–९–जना–घाइते

भोजपुरमा–जिप–दुर्घटना–हुँदा–एक–जनाको–मृत्यु,–९–जना–घाइते

बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • भोजपुरमा–जिप–दुर्घटना–हुँदा–एक–जनाको–मृत्यु,–९–जना–घाइते

    काठमाडौं । भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  ९ जना घाइते भएका छन् ।

    भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

    घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ भने बाँकीको भोजपुर अस्पताल र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij