पुस १५ गते साउदीको नेपाली राजदूतावास बन्द रहने

पुस १५ गते साउदीको नेपाली राजदूतावास बन्द रहने

बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • पुस १५ गते साउदीको नेपाली राजदूतावास बन्द रहने

    काठमाडौं । तमु ल्होसारको अवसरमा साउदीको अबुधाबीस्थित नेपाली राजदूतावास बन्द हुने भएको छ । दूतावासले आज एक सूचना जारी गर्दै पुस १५ गते कार्यालय बिदा रहने जानकारी दिएको हो । 

    पुस १५ गते  नेपाली गुरुङ समुदायले तमु ल्होसार मनाउँदै आएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij