धादिङमा खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

धादिङमा खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • धादिङमा खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    काठमाडौं । धादिङको मलेखुमा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । मंगलबार साँझ बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । 

    पहिरो पन्छाएर राजमार्ग सुचारु गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले जनाएकाे छ । प्रहरीका अनुसार राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij