सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सुचारु

सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सुचारु

मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सुचारु

    काठमाडौं । धादिङको शितलबजार र मलेखुको बीच क्षेत्रमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

    मंगलबार साँझतिर खसेको उक्त पहिरोबाट राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

    पहिरो पन्छाएर साना सवारी साधन दुईतर्फी र ठूला सवारी साधन एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij