भोलि देशभर सार्वजनिक बिदा, शेयर बजार र बैंक–वित्तीय संस्था पनि बन्द हुने

भोलि देशभर सार्वजनिक बिदा, शेयर बजार र बैंक–वित्तीय संस्था पनि बन्द हुने

मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • भोलि देशभर सार्वजनिक बिदा, शेयर बजार र बैंक–वित्तीय संस्था पनि बन्द हुने

    काठमाडौं । भोलि अर्थात् पुस १० गते  सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

    भोलि क्रिसमस डे को अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो । अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij