१२ सहसचिवको सरुवा, कसको कहाँ? (सूचीसहित)

१२ सहसचिवको सरुवा, कसको कहाँ? (सूचीसहित)

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • १२ सहसचिवको सरुवा, कसको कहाँ? (सूचीसहित)

    काठमाडौं । सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

    सरुवा सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ३ सहसचिवलाई पनि विभिन्न निकायमा जिम्मेवारी सहित सरुवा गरिएको छ ।

    -सरुवा-८१-09-05_page-0001-1734947838.jpg

    -सरुवा-८१-09-05_page-0002-1734947838.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij