सडक पेटीमा खरानी राखेको भन्दै महानगरले तिरायो एक होटललाई जरिवाना

सडक पेटीमा खरानी राखेको भन्दै महानगरले तिरायो एक होटललाई जरिवाना

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • सडक पेटीमा खरानी राखेको भन्दै महानगरले तिरायो एक होटललाई जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा खरानी राखेर फोहोर गर्ने एक तन्दुरी होटललाई जरिवाना गरेको छ ।

    महानगरपालिकाको नगर प्रहरी बलले वडा नम्बर १४ कालिमाटीस्थित लुम्बिनी तन्दुरी लज एण्ड होटेलले सडकपेटीमा खरानी राखेर फोहोरमैला गरेको भन्दै कारबाही गरेको हो ।

    होटलका सञ्चालक हरिप्रसाद पौडेललाई ५ हजार जरिवाना गराइएको महानगरले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij