विश्व

काठमाडौं । आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया जमानतमा रिहा भएका छन् । भारतको सर्वोच्च अदालतले शुक्रबार यस्तो फैसला गरेको हो । सिसोदियालाई गत वर्ष फेब्रुअरी २६ मा सीबीआईले पक्राउ गरेको थियो...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij