काठमाडौं । श्रीलङ्कामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो बनेको छ । राष्ट्रपति चुन्न भएको मतदानको मतगणनामा अहिलेका राष्ट्रपति रनिल विक्रमासिंघेलाई वामपन्थी नेता दिसानायकेले उछिनेका छन् । उनी श्रीलंकाका आगामी राष्ट्रपति हुनेछन् ।...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij