दिल्लीका मुख्यमन्त्री केजरीवाललाई रिहा गर्न सर्वोच्चको आदेश

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई रिहा गर्न सर्वोच्चको आदेश

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • दिल्लीका मुख्यमन्त्री केजरीवाललाई रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा हुने भएका छन् । दिल्लीको मदिरा सम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जमानतमा छाड्न आदेश दिएको हो । 

    अब उनी १० लाख धरौटीमा आजै छुट्न सक्नेछन् ।

    सिबिआईले उनलाई जुन २६ मा पक्राउ गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij