काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुनेछन् । बेलुकी ५ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुने...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij