समाचार

चैनपुर । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध भएको छ । आइतबार बिहानैदेखि गाएको पहिरो हटाउन दुई वटा जेसिबी लगाए पनि सडक सञ्चालन हुन सकेको छैन । जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका१ बालुवाटार नजिक खसेको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij