काठमाडौं । काठमाडौं जिल्ला अदालतबाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद पाएको छ । बुधबार भएको घटनालगत्तै आक्रमण गर्ने व्यक्ति ललितकुमार केसी पक्राउ परेका हुन् । राष्ट्रिय...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij