जनकपुरधाम । धनुषामा गोली हानेर एक वडाध्यक्षको हत्या भएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ गोली हानेर हत्या गरिएको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार शुक्रबार साँझ ६...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij