धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    जनकपुरधाम । धनुषामा गोली हानेर एक वडाध्यक्षको हत्या भएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ गोली हानेर हत्या गरिएको हो । 

    स्थानीय प्रत्यक्षदर्शीका अनुसार शुक्रबार साँझ ६ बजेतिर अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेका थिए । 

    उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनुषााले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij