भैरहवा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक अवस्थालाई सुधार गर्दै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताए । आज यहाँ भैरहवामा आयोजित पार्टी सदस्य भेटघाट कार्यक्रममा उहाँले राजनीतिप्रतिको बढ्दो वितृष्णालाई आशामा बदल्न...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij