काठमाडौँ, ३१ भदौः स्थानीय बजारमा सुनचाँदीको मूल्य आज बढेको छ। सुन प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदी ८५ रुपैयाँले महँगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८००...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij