घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । मंगलबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ तथा चाँदीको भाउ २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो । हिजो पनि सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घटेको थियो ।

    त्यस्तै चाँदीको भाउ अघिल्लो दिन ४ हजार ६२० रुपैयाँ रहेकोमा आज ४ हजार ६०० रुपैयाँमा झरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij