काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबारको बैठकले चौथो वरियताका शर्मालाई प्रधानन्यायाधीशमा अघि सारेको हो । नेपालको न्यायिक इतिहासमा रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij