आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

बिहिवार, बैशाख २४ २०८३
बिहिवार, बैशाख २४ २०८३
  • आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

    दमौली  । आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ । 

    सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij