काठमाडौं । नेपालको तराई भूपरिधि (बागमतीदेखि महाकालीसम्मको भूभागमा अवस्थित वन क्षेत्र) पुनःस्थापनाको उत्कृष्ट नमूनाको विश्व सूचीमा समावेश भएको छ । पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको संयुक्त राष्ट्रसङ्घीय दशकले आज नेपालको तराई भूपरिधिलगायत विश्वका चर्चित वन तथा जैविक विविधता...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij