काठमाडौं । निर्माणाधीन मुग्लिनपोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ। सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो। वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij