समाचार

काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका-२, मंगलपुरमा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ । सोही ठाउँ बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले सोमबार...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij