१ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

१ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • १ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । 

    आइतबार प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij