नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सकारात्मक सर्किट लागेको छ ।

    आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij