बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij