आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । 

    यस्तै तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनकै कायम हुँदै १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    यता चाँदीको मूल्य पनि अघिल्लो दिनको मूल्य नै कायम हुँदै आज प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij