बढ्यो सुनको मूल्य, तोलामा कति ?

बढ्यो सुनको मूल्य, तोलामा कति ?

सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • बढ्यो सुनको मूल्य, तोलामा कति ?

    काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । 

    आइतबार प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij