एकैदिन १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • एकैदिन १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ४६ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij