सुनको मूल्यमा नयाँ रेकर्ड, कति पर्छ तोलाको ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पर्छ तोलाको ?

शुक्रवार, आषाढ २८ २०८१
शुक्रवार, आषाढ २८ २०८१
  • सुनको मूल्यमा नयाँ  रेकर्ड, कति पर्छ तोलाको ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । 

    विहीबार प्रतितोला १ लाख ४४ हजार ९ रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार ८ रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ४५ हजार रुपैयाँमा कायम भएको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँमा कायम भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij