हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा कति ?

हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा कति ?

आइतवार, आषाढ २३ २०८१
आइतवार, आषाढ २३ २०८१
  • हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा कति ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij