१६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

१६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, आषाढ २० २०८१
बिहिवार, आषाढ २० २०८१
  • १६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँली व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ६ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कायम भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij