बढ्यो सुनको मूल्य, तोलामा कति ?

बढ्यो सुनको मूल्य, तोलामा कति ?

सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • बढ्यो सुनको मूल्य, तोलामा कति ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij