हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, आषाढ १४ २०८१
शुक्रवार, आषाढ १४ २०८१
  • हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज एकैदिन हजार रुपैयाँले सुनको मुल्य बढेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले बढेर १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij