७ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

७ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • ७ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

    मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij