एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, आषाढ ९ २०८१
आइतवार, आषाढ ९ २०८१
  • एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज एकैदिन २७ सय रुपैयाँले सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँका कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ७ सय रुपैयाँले घटेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कायम भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij