सुनको मूल्य स्थिर,कतिमा हुँदैछ आजको कारोबार ?

सुनको मूल्य स्थिर,कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, आषाढ ४ २०८१
मंगलवार, आषाढ ४ २०८१
  • सुनको मूल्य स्थिर,कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij